• २० भदौ २०८३, शनिबार
  • ८ः१० बिहान

‘भ्यालेनटाइन डे’मा डेढ लाख फूलको कारोबार हुने

प्रकाशित मिति

२०७६ माघ २९ गते, बुधबार ११:५४

काठमाडौं । यस बर्षको प्रणय दिवसमा फुलको कारोबार बढ्ने देखिएको छ । विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँने प्रणय दिवसको अवसरमा फूलको कारोबार बढ्ने अनुमान गरिएको जनाइएको छ । यस बर्ष फूलको कारोबार बढ्ने अनुमान गरिए पनि चहलपहल भने त्यती नदेखिएको जनाइएको छ ।

National Life

यस बर्षको प्रणय दिवसको अवसरमा डेढ लाख फूलको कारोबार हुने अनुमान गरिएको व्यवसायीले जनाएका छन् । गएको बर्षको प्रणय दिवसमा भने डेढ करोड रुपैयाँ बराबरको फूल कारोबार भएको थियो । यस बर्ष विदेशबाट फूल आयातमा पनि कमी आएको जनाइएको छ ।

प्रतिकृया