• १६ असोज २०८३, शुक्रबार
  • ६ः०२ बेलुका

कैलालीमा बस दुर्घटना हुँदा ३५ जना घाईते, ३ जनाको अवस्था गम्भिर

प्रकाशित मिति

२०७६ माघ १८ गते, शनिबार ११:५६

अत्तरिया। कैलालीको गोदावरी नगरपालिकामा रोकिएको ट्रकमा बस ठोक्किदा ३५ जना घाईते भएका छन्। दाङबाट दिल्ली जादै गरेको ना ७ ख ५६३७ नम्बरको बस ना ३ ख १४२४ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किदा ३५ जना घाईते भएका हुन्।

National Life

घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको र अन्यको अवस्था समान्य रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्ष ज्ञानवहादुर विष्टले बताए। घाईते सबैको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ।

प्रतिकृया