• १७ असोज २०८३, शनिबार
  • ५ः२९ बेलुका

प्रधानमन्त्री ओली–मोदीले गरे इन्टिग्रेटेड चेक पोस्ट उद्घाटन

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार ११:३०

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगर जोगवनीमा रहेको इन्टिग्रेटेड चेकपोष्ट संयुक्त रुपमा उद्घाटन गरेका छन् । आज भिडियो कन्फरेन्समार्फत् दुवै प्रधानमन्त्रीले बटन दबाएर चेकपोष्ट उद्घाटन गरेका हुन् ।

National Life

भारतीय प्रधानमन्त्री मोदीले सोमबार नै आइसीपीको संयुक्त उद्घाटन हुने जानकारी ट्वीटमार्फत् गरेका थिए । यो नेपाल भारतबीच दोस्रो संयुक्त चेकपोष्ट हो । यसअघि वीरगञ्ज रक्सौलमा आइसीपी निर्माण भई संचालनमा आइसकेको छ । आइसीपी संचालनमा आएपछि दुवै देशको आयात निर्यातमा सहजता आउने विश्वास लिइएको छ ।

प्रतिकृया