• १७ असोज २०८३, शनिबार
  • ५ः५७ बेलुका

सभामुखमा अग्नि सापकोटाद्वारा उम्मेद्वारी दर्ता

प्रकाशित मिति

२०७६ माघ ७ गते, मंगलवार १२:१६

काठमाडौं, खाली रहेको सभामुख पदका लागि नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अग्नि सापकोटाले उम्मेद्वारी दर्ता गराउनु भएको छ । आज संघीय संसद भवन नयाँ बानेश्वर पुगेर उहाँले उम्म्द्वारी दर्ता गराउनु भएको हो ।

National Life

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् भने सांसदहरु देव गुरुङ, ओनसरी घर्ती मगर र राजपाका लक्ष्मणलाल कर्ण समर्थक रहनु भएको बुझिइएको छ ।

बिहान ११ बजेदिख दिउँसो २ बजेसम्म उम्मेद्वारी दर्ताका लागि समय तोकिएको छ भने दर्ताको समय सकिए लगत्तै उम्मेद्वारको नामावली प्रकाशन गरिने छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया