• ६ असोज २०८३, मंगलबार
  • २ः२९ दिउँसो

बरिष्ठ नेता पौडेल र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

प्रकाशित मिति

२०७६ माघ १ गते, बुधबार ०३:३४

काठमाडौँ, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । आज नयाँदिल्लीमा नेता पौडेल र रक्षामन्त्री सिंहबीच भेटवार्ता भएको हो ।

National Life

भेटवार्तामा आफूहरूबीच नेपाल– भारत सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको पौडेलले उल्लेख गर्नुभएको छ ।

काठमाडौंका विभिन्न अस्पतालमा रक्तचाप परीक्षण गर्दा फरक– फरक अवस्था देखिएपछि पौडेल उपचारका लागि नयाँदिल्ली गएका छन् । सोही क्रममा पौडेलले राजनीतिक भेटघाट पनि गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया