पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि जग्गा अधिग्रहण गर्दे छौ: पर्यटनमन्त्री भट्टराई
प्रकाशित मिति
२०७६ पुष १२ गते, शनिबार १२:२४
पोखरा, नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि थप १ सय ४ रोपनी जग्गा अधिग्रहण गर्न लागेको बताउनुभएको छ । शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अधिग्रहण नोक्सान हुने ढंगले नगर्ने स्पष्टिकरण दिएका छन् ।
विमानस्थलको गाइडपार्क, एप्रोचपार्क, माइक्रोलोकिकल स्टेशनको लागि जग्गा आवश्यक पर्ने भएकाले जग्गा अधिग्रहण गर्न लागिएको बताउदै उहाँले प्रचलित मूल्यमा मुआब्जा दिने र स्थानीयलाई इज्जतदार रुपले अर्को ठाउँमा लैजाने उल्लेख गर्नुभयो । १ सय ४ रोपनी जग्गामा १२ घर पनि पर्ने छन् । कुनैपनी संरचना कन्टिन्युअस प्रोसेस भएको हुनाले प्रविधी पनि थप गर्दै लैजाँदा जग्गा अधिग्रहण गर्नुपर्ने उहाँको भनाई छ ।
Related
Recent News
- एक सातामा १० विधेयक संसद्मा दर्ता
- सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३०० रुपैयाँ
- सवारीसाधनको प्रदूषण परीक्षणमा कडाइ, हप्तामा पाँच दिन अनुगमन हुने
- काठमाडौँमा इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो इन्द्रध्वजसहितको लिङ्गो
- यस्तो छ आजको मौसम
- प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
- जेनजी शहीदकी आमाको संसद्मा भावुक सम्बोधन : ‘शहीदले न्याय पाए एक सेकेन्ड पनि पदमा बस्दिनँ’
- नेप्से ७ अंकले बढ्यो
- वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
- कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी-जावलाखेलमा यात्रु प्रतीक्षालय बेन्च स्थापना
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार





प्रतिकृया