• २३ भदौ २०८३, मंगलबार
  • ११ः०८ राती

ट्रम विरुद्ध अविश्वासको प्रस्ताव पारित

प्रकाशित मिति

२०७६ पुष ३ गते, बिहीबार १२:३१

ऐजेन्सी, अमेरिकी तल्लो सदनले राष्ट्रपति डोनाल्ड ट्रम विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ । उहाँ विरुद्ध शक्तिको दुरुपायोग र सदनमा अपरोध गरेको अरोपमा अभियोगमा महाअभियोग लगाइएको हो । अमेरिकी इतिहासँमा यस किसिमको अविश्वासको प्रस्ताव खेप्ने उहाँ तेस्रो राष्ट्रपति हुनुभएको छ ।

National Life

सदनले उहाँलाई शक्तिको दुरुपायोग र सदनमा अपरोध गरेको अरोपमा पदीय जिम्मेवारीबाट हटाउन उक्त प्रस्ताव पारित गरेको हो । उहाँलाई शक्तिको दुरुपायोग सम्बन्धी आभियोगमा सदनका कुल सदस्य मध्ये २३०¬ प्रस्तावको पक्षमा र १९७ विपक्षमा मतदान गर्नु भएको थियो भने सदनलाई अबरोध गरेको अरोपमा २२९ पक्षमा र १९८ सदस्यले विपक्षमा मतदान गर्नुभएको थियो ।

अब यो महाअभियोगको प्रस्ताव माथिल्ले सदमा पेश हुने छ र उक्त्त सदनले नै अन्तिम फैसला गर्ने छ । माथिल्लो सदनमा ट्रमको रिपब्लिकन पार्टीका सांसदको बहुमत छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया