• ३० भदौ २०८३, मंगलबार
  • ५ः१४ बेलुका

१३ औं सागमा सनिल साहीले जिते ५० औं स्वर्ण

प्रकाशित मिति

२०७६ मंसिर २४ गते, मंगलवार ०३:११

काठमाडौं, १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत बक्सिङमा सनिल साहीले स्वर्ण पदक जितेका छन् । यससँगै सागमा नेपालको स्वर्ण संख्या ५० पुगेको छ ।

National Life

मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ६० केजी तौल समूहको फाइनलमा सनिलले भारतले भिरेन्दर सिंहलाई हराएका हुन् । आज १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को समापन हुँदैछ ।

प्रतिकृया