• ३० भदौ २०८३, मंगलबार
  • ५ः५९ बेलुका

अफ्रिकी महाद्वीपमा शक्तिशाली भूकम्प गयो

प्रकाशित मिति

२०७६ मंसिर २४ गते, मंगलवार ०३:४१

एजेन्सी, दक्षिणपश्चिमी अफ्रिकी महाद्वीपमा शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस)ले जनाएको छ ।

National Life

स्थानीय समयानुसार सोमबार ५.९ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको र भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गइराईमा रहेको यूएसजीएसले बताएको छ ।

यस भूकम्पबाट हालसम्म जनधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया