सुदूरपश्चिमको वित्तीय सम्मेलन सुरु
प्रकाशित मिति
२०७६ मंसिर २० गते, शुक्रबार ०१:४५
धनगढी, ‘सुदूरपश्चिम वित्तीय सम्मेलन’ सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा सुरु भएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको उक्त सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ ।
वित्तीय पहुँच सुनिश्चितता गर्ने उद्देश्यले ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिबद्धता’ भन्ने नाराका साथ विषय विज्ञसहित चार सय ५० जनाको सहभागिता रहेको सम्मेलनमा वाणिज्य बैंक, विकास बैंक, सहकारी, जीवन तथा निर्जीवन बीमा संस्थान र निजी क्षेत्रबाट कार्यपत्र प्रस्तुत भइरहेको छ ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशको वित्तीय पहुँचको अवस्था, वित्तीय पहुँच पुग्न नसक्नुका कारण तथा चुनौती, वित्तीय पहुँच बढाउन गर्नुपर्ने काम लगायतको विषयमा समीक्षा भइरहेको छ ।

Related
Recent News
- वैदेशिक रोजगार विभागमा मन्त्री रामजी यादवको आकस्मिक अनुगमन
- बाढी–पहिरोको असर: देशभर ९ स्थानमा मुख्य राजमार्ग अवरुद्ध
- बौद्धमा युवतीद्वारा आत्मदाह प्रयास, २५–३० प्रतिशत शरीर जलेको अवस्थामा उपचार जारी
- लक्ष्मी सनराइज बैंक, काम्दी सामुदायिक वन समन्वय समिति र WWF नेपालबीच सहकार्य
- अब बिल लिए नगद उपहार! सरकारले ल्यायो १० लाखसम्म जित्ने नयाँ योजना
- गरिमा विकास बैंकद्वारा एकसाथ तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
- ‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
- एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य
- एक सातासम्म यातायात कार्यालय नजान विभागको आग्रह, अत्यावश्यकबाहेक सेवा प्रभावित हुने
- सरकारको नयाँ निर्णय : स्वीकृतिबिना नयाँ दरबन्दी सिर्जना गर्न नपाइने
Crime
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
Politics
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल
- एमाले रूपान्तरणको पक्षमा ९१ प्रतिशत मत, नेतृत्व परिवर्तन चाहने ८८ प्रतिशत
- संविधान संशोधनबारे आज कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुँदै
- सरकारका १०० दिनबारे कांग्रेसले आज विज्ञसँग छलफल गर्ने
- रास्वपाका सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्रणालीबारे प्रशिक्षण(फोटो फिचर)




प्रतिकृया