मन्त्रिपरिषद् हेरफेरका लागि नेकपाद्धारा छलफल तीव्र
प्रकाशित मिति
२०७६ मंसिर २ गते, सोमबार ०४:०४
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का सदस्य हेरफेरका लागि सत्तारुढ नेकपाभित्र छलफल तीव्र भएको छ। केही दिनमै मन्त्रिपरिषद्का सदस्य परिवर्तन गर्ने गरी नेकपामा गृहकार्य सुरु भएको हो । बिदाइ गर्ने मन्त्री र नयाँ मन्त्रीबारे बालुवटार र खुमलटार केन्द्रित छलफल तीव्र भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ‘स्पिड’ अनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर अरुलाई अवसर दिने तायरी गरेपछि छलफल भइरहेको हो । दोस्रो पटक प्रधानमन्त्री बन्ने क्रममा आफ्नो गुटनिकटलाई मात्रै मन्त्री बनाएपछि ओली आलोचित भएका थिए।
आफ्नो सचिवालयका ६ जना सदस्यलाई बिदाइ गरेका प्रम ओलीले मन्त्रीहरु फेर्न यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरिसक्नु भएको छ ।
Related
Recent News
- राजीनामा दिएसँगै मन्त्रालयबाट बाहिरिइन् मन्त्री गौरीकुमारी यादव
- रास्वपा महामन्त्री आचार्यले भने:भदौ २४ को आन्दोलन विध्वंस थियो
- २५ सय रुपैयाँ नभएपछि अस्पताल बाहिरै बच्चा जन्माउन बाध्य, संसदमा उठ्यो विषय
- उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
- दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी जम्मा
- ग्यास अभावको विरोधमा आरआर क्याम्पस अगाडि सडकमा खाना पकाएर प्रदर्शन
- बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट
- टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड नगद सहयोग
- नेपाल एसबिआई बैंकद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १.३१ करोड सहयोग
- उपसभामुख रुबी कुमारीले बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक दिने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया