• २५ भदौ २०८३, बिहीबार
  • ५ः४० बेलुका

सूनचाँदीको मूल्य घट्यो

प्रकाशित मिति

२०७६ मंसिर २ गते, सोमबार ०२:१०

सुनचाँदीको मूल्य

काठमाडौँ, सोमबार सूनचाँदीको मूल्य घटेको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँले घटेर छापवाला सून ७१ हजार ६ सय प्रतितोलामा कारोबार भैरहेको छ भने तेजाबी सुन प्रतितोला ७१ हजार तीन सयमा कारोबार भैरहेको छ ।

National Life

आज चाँदीमा पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला आठ सय ५० मा कारोबार भैरहेको नेपाल सूनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया