भारतको जम्मु–कस्मिरमा गाडी दुर्घटना, १६ जनाको मृत्यु
प्रकाशित मिति
२०७६ कार्तिक २७ गते, बुधबार ०४:५३
एजेन्सी, भारतको जम्मु–कस्मिरस्थित डोदा जिल्लामा गाडी खस्दा १६ जनाको मृत्यु भएको छ । मंगलबार अपरान्ह साढे ३ बजे क्लिनीबाट मर्मतको गोवा गाउँ जाँदै गरेको गाडी घुम्तीमा मोड्न खोज्दा अनियन्त्रित भई दुर्घटना हुदा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चार जनाको उपचारका क्रममा मृत्यु भएको एनडिटिभीले जनाएको छ ।
मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका समेत रहेका छन् । चालकले घुम्तीमा गाडी मोड्न नसक्दा ७०० मिटरबाट तल खसेको हो । यस दुर्घटनाबाट भने पछि एक जनाको उद्धार गरेको भारतीय प्रहरीले जनाएको छ ।
Related
Recent News
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा
- नेप्से ४८ अंकले बढ्यो, ८ अर्बभन्दा बढीको कारोबार
- एनएमबि बैंकको २४ हजार १५५ कित्ता संस्थापक सेयर बिक्रीमा
- सेयर कारोबारमा पूँजीगत लाभकर घटाउने सरकारको घोषणा
- यसपालि पनि दशैँमा नयाँ नोट नपाइने, सुकिला नोट वितरण गर्ने तयारी
- प्रभु बैंकका संचालक तथा कर्मचारीद्धारा बाढी प्रभावितलाई ४० लाख ८० हजार ५० पचास सहयोग
- ऋषि पञ्चमी पर्व आज श्रद्धा र भक्तिपूर्वक मनाइँदै
- शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
- पोखराका सुकुमबासीलाई १८ ठाउँमा स्थानान्तरण गर्ने तयारी, एक महिनाभित्र बसपार्क खाली गरिने
- संविधान दिवसमा टुँडिखेलबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया