• २८ भदौ २०८३, आइतबार
  • ३ः२२ दिउँसो

प्रधानमन्त्री ओली र ब‌गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता

प्रकाशित मिति

२०७६ कार्तिक २७ गते, बुधबार ०५:०५

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली र ब‌गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ । बुधबार काठमाडौँको मेरियट होटलमा ब‌गलादेशका राष्ट्रपति हमिद र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो ।

National Life

भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायतका सहभागी रहेको थियो । यसअघि हमिदले राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पा कमल दाहाल ‘प्रचण्ड’लाई भेट्नुभएको थियो । ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति हमिद मंगलबार नेपाल आउनु भएको हो ।

प्रतिकृया