• १ असोज २०८३, बिहीबार
  • ३ः१४ दिउँसो

नेपाली काँग्रेसबाट कास्की–२ मा खेमराज पौडेल उम्मेद्धवार

प्रकाशित मिति

२०७६ कार्तिक २० गते, बुधबार ०४:०१

काठमाडौं, नेपाली काँग्रेसले कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा खेमराज पौडेललाई उम्मेद्धवार बनाएको छ। बुधबार बसेको पार्टी पदाधिकारी बैठकले पौडेललाई टिकट दिने निर्ण गरेको हो भने नेकपाले भने सोही क्षेत्रबाट स्वर्गीय रविन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उठाएको छ ।

National Life

कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ गत वर्षको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा रविन्द्र अधिकारीको निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुदैछ ।

प्रतिकृया