• १७ भदौ २०८३, बुधबार
  • ४ः२० बेलुका

मैत्रीपूर्ण खेलमा नेपाल र थाइल्याण्ड खेल्दै

प्रकाशित मिति

२०७६ कार्तिक १३ गते, बुधबार १२:०७

काठमाडौँ, वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलमा बुधवार नेपाल र थाइल्याण्डबीच खेल हुदैछ । थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टिमले बुधबार छैठौं मैत्रीपूर्ण खेल नेपाली समय अनुसार दिउँसो ४ बजेपछि हुनेछ ।

यस अघि नेपाली टोलीले थाइल्याण्डमा विभिन्न टोलीसँग पाँच मैत्रीपूर्ण खेल खेलिसकेको छ । जसमा नेपालले तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको छ । थाइल्याण्डमा नेपालले ७ मैत्रीपूर्ण खेल खेल्नेछ ।

Kamana Sewa

प्रतिकृया