• १० भदौ २०८३, बिहीबार
  • ११:३१ बिहान

आज  सुनको मूल्यमा गिरावट,तोला कति ?

प्रकाशित मिति

२०८३ भाद्र ११ गते, बिहीबार ११:०६

११ भदौ २०८३ काठमाडौं – आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख २० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । १० ग्राम सुनको मूल्य दुई लाख ७५ हजार १२० रुपैयाँ तोकिएको हो ।

Kamana Sewa

यता, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला चार हजार ९६५ रुपैयाँमा किनबेच भइरहेको हो ।

Classic Tech Desktop

प्रतिकृया