कप्तानगञ्ज घटनाः उपचाररत अर्का घाइतेको मृत्यु, मृतक संख्या तीन पुग्यो
प्रकाशित मिति
२०८३ श्रावण १९ गते, मंगलवार १२:३६
१९ साउन २०८३ काठमाडौं – सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भएका अर्का एक युवाको पनि उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत २२ वर्षीय रवीन्द्र मेहताको मंगलबार मृत्यु भएको हो।

यसअघि हिन्दु र मुस्लिम समुदायबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर ओमप्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो।

यस्तै, घटनापछि भएको विरोध प्रदर्शनका क्रममा सिराहामा प्रहरीको गोली लागेर अर्का एक युवाको पनि ज्यान गएको थियो। कप्तानगञ्ज घटनापछि उत्पन्न तनावका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Related
Recent News
- सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : एमाले
- म मुस्लिम हुँ, तर हिन्दू राष्ट्र र धार्मिक सद्भावको पक्षमा छु: राप्रपाका सांसद ताहिर भाट
- नेपालमा नेपाली सेनाबाहेक अर्को सेना स्वीकार्य छैन: सांसद हर्कराज राई
- मधेसमा किन सधैं गोली चलाइन्छ ? सांसद अमरेश सिंहको सरकारलाई प्रश्न
- किन प्रधानमन्त्री शाहलाई भेट्न सिंहदरबार पुगे गृहमन्त्री गुरुङ ?
- लपी ग्यास उद्योग संघको आग्रह: नआत्तिनुस्, ग्यास आपूर्ति क्रमशः सहज हुँदैछ
- राष्ट्र बैंक सञ्चालक समिति ७ सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव
- कप्तानगञ्ज घटनाः उपचाररत अर्का घाइतेको मृत्यु, मृतक संख्या तीन पुग्यो
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने




प्रतिकृया