• २३ भदौ २०८३, मंगलबार
  • ३ः०५ राती

अभिनेत्री अमीषा पटेलको बिरूद्ध गिरफ्तार वारन्ट जारी

प्रकाशित मिति

२०७६ आश्विन २७ गते, सोमबार १२:१३

काठमाडौँ , रांची अदालतले बलिउड अभिनेत्री अमीषा पटेलको बिरूद्ध गिरफ्तार वारन्ट जारी गरेको छ। निर्माता अजय कुमारले अमीषालाई ढाई करोडको चेक बाउन्सको आरोप लगाएका थिए।

National Life

अजयले आरोप लगाएका छन कि २०१८ मा उनले देसी मैजिक फिल्म बनाउन ३ करोड क्रेडिट लिएका थिइन् । यस पछि जब अजयले अमीषाबाट पैसा फिर्ता माग्छन्, उनी यसबाट टाढा भाग्ने गर्थिन् ।

पछि, जब फिल्म कोल्ड स्टोरेजमा गयो, निर्माताले पैसा मागे। अमीषाले ढाई करोडको चेक पनि दिइन् तर जब चेक बैंकमा राखियो यो बाउन्स भयो। यस मामलामा अमीषाको बिरूद्ध रांची अदालतमा धोखाधडी चलिरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया