• १६ असोज २०८३, शुक्रबार
  • १ः४१ दिउँसो

दाङको निर्माणाधीन पानी ट्यांकीभित्र दुई पुरुषको शव भेटियो

प्रकाशित मिति

२०८३ श्रावण ६ गते, बुधबार ०१:०६

६ साउन २०८३  दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा निर्माणाधीन पानीको ट्यांकीभित्र दुई पुरुषको शव भेटिएको छ।

National Life

प्रहरीका अनुसार मृतक दुवै जनाको पहिचान खुल्न सकेको छैन। घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय दाङको टोली घटनास्थल पुगेको छ।

मृत्युको कारणबारे अहिलेसम्म खुल्न नसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया