न्यायपरिषद्को ठूलो निर्णय, उच्च र जिल्ला अदालतका २०७ न्यायाधीशको सरुवा
प्रकाशित मिति
२०८३ असार ३२ गते, बिहीबार ०६:०६
३२ असार २०८३ काठमाडौं – न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका ठूलो संख्यामा न्यायाधीशहरूको सरुवा गरेको छ। परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतका ५० जना र जिल्ला अदालतका १५७ जना गरी कुल २०७ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।

न्यायपरिषद्को बैठकले न्याय सम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उच्च र जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरुवा गरेको जनाएको छ।
सरुवा भएका न्यायाधीशहरूलाई परिषद्को निर्णयअनुसार सम्बन्धित अदालतमा जिम्मेवारी सम्हाल्न पठाइनेछ।

Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया