नेप्से १४ अंकले घट्यो, कारोबार ४ अर्ब १६ करोड रुपैयाँभन्दा बढी
प्रकाशित मिति
२०८३ असार ३१ गते, बुधबार ०३:२९
३१ असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४ अंकले घटेर २,५९०.२९ बिन्दुमा कायम भएको छ। आज ३६२ कम्पनीका ८४ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब १६ करोड ४३ लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबारका क्रममा अधिकांश उपसूचकमा सुधार देखिएको छ। वाणिज्य बैंक समूह ०.७४ प्रतिशत, विकास बैंक १.३७ प्रतिशत, फाइनान्स ०.५० प्रतिशत तथा होटल तथा पर्यटन समूह ०.६१ प्रतिशतले बढेका छन्। यता, इन्भेष्टमेन्ट समूह ०.४६ प्रतिशतले घटेको छ भने म्युचुअल फन्ड समूह स्थिर रहेको छ।

बजारमा आज १९५ कम्पनीको शेयर मूल्य बढेको, ६० कम्पनीको घटेको तथा १९ कम्पनीको मूल्य स्थिर रहेको छ।

Related
Recent News
- त्रिशूलीको बाढीले चरौँदी झोलुङ्गे पुल बगायो
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा बाढी प्रभावितका लागि ४ करोड १ लाख सहयोग
- एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
- कुमारी बैंकको ३१ हजार ५२९ कित्ता संस्थापक सेयर बिक्रीमा
- बाढी प्रभावितका लागि सूर्यविनायक नगरपालिकाले ५५ लाख ५५ हजार सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा निरन्तर
- बाढी तथा पहिरो प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा
- आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग
- विश्वभरका सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने
- नक्कली बैंक स्टेटमेन्ट बनाएर बाढीपीडितका नाममा रकम उठाउन खोज्ने पक्राउ
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया