विष्णु पौडेललाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार, थप कागजात झिकाउन आदेश
प्रकाशित मिति
२०८३ असार १६ गते, मंगलवार ०४:३०
१६ असार २०८३ काठमाडौं – सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई तत्काल थुनामुक्त गर्न अस्वीकार गरेको छ। बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले थप कागजात झिकाउन आदेश दिएको हो।
इजलासले दीपक भट्टसम्बन्धी मुद्दाको फाइल पनि झिकाउन आदेश दिएको छ। यससँगै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण निवेदनमाथिको थप बहस पर्सी हुने जनाइएको छ।

Related
Recent News
- सुनको मूल्य ३ हजार ६ सयले बढ्यो, चाँदी पनि महँगियो
- ओलीको खुला चुनौती– अध्यक्षबाट हटाएर देखाऊ
- देशभर मनसुन सक्रिय, सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना
- काठमाडौंका यी सात स्थानबाट आज ग्यास सिलिण्डर बिक्री गरिँदै
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- विशेष महाधिवेशनदेखि जेनजी आन्दोलनसम्म, देउवा समूहले उठायो गम्भीर प्रश्न (पूर्णपाठ)
- जेनजीका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा
- शिक्षा ऐनका लागि सातै प्रदेशमा ‘शिक्षा संवाद’ गर्दै मन्त्रालय
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- अस्पतालमा हुने हरेक मृत्युको कारण अनिवार्य खुलाउनुपर्ने
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- विशेष महाधिवेशनको पक्षमा थिइनँ, अदालतबाट न्याय पाए पार्टी एकता हुन्छ : देउवा
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा पाँच प्रतिवेदनमाथि छलफल
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो




प्रतिकृया