आज बस्दै मन्त्रिपरिषद् बैठक
प्रकाशित मिति
२०८३ असार १२ गते, शुक्रबार ०२:२२
१२ असार २०८३ काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शुक्रबार दिउँसो २ बजे बैठक बस्ने तय भएको हो।
बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका नियमित प्रशासनिक निर्णय तथा विभिन्न मन्त्रालयबाट प्रस्तुत हुने प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ। साथै केही महत्त्वपूर्ण नीतिगत निर्णय पनि हुन सक्ने बताइएको छ।

Related
Recent News
- मन्त्रिपरिषद्का ५ मुख्य निर्णय सार्वजनिक
- ब्याजदर घट्दा पनि कर्जाको माग बढेन, बैंकमा १४ खर्बसम्म सरप्लस
- चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय
- सडक दुर्घटना घटाउन सडक सुरक्षा र गुणस्तर सुधार गर्नुपर्नेमा अञ्जन श्रेष्ठको जोड
- हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
- सुरक्षा, न्याय र सुशासनको अवस्था नाजुक रहेको हर्कराज राईको आरोप
- नेप्से सामान्य बढ्यो, कारोबार ४ अर्ब नाघ्यो
- कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग
- प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको एमालेको आरोप
- हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारीप्रति प्रचण्ड खुसी
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो




प्रतिकृया