रास्वपा महाधिवेशनमा कांग्रेस सभापति गगन थापाको सहभागिता हुने
प्रकाशित मिति
२०८३ असार ७ गते, आईतवार ११:२४
७ असार २०८३ चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन्। सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार थापा रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुन चितवन जाने कार्यक्रम रहेको छ।
हाल उनी काठमाडौंमा रहेका छन् र केही समयपछि चितवन प्रस्थान गर्ने तयारीमा छन्। यसअघि सभापति थापाले सामाजिक सञ्जालमार्फत रास्वपाको प्रथम महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरिसकेका छन्।

चितवनमा आजदेखि सुरु भएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठनात्मक विकास र भावी नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण मानिएको छ। महाधिवेशनमा देशभरबाट हजारौं प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।

Related
Recent News
- यी २० ठूला बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्री वाग्लेको छलफल सुरु
- कांग्रेसको माग– प्रधानमन्त्री बालेनलाई रुलिङ गरेर संसद्मा जवाफ दिन बोलाइयोस्
- प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको आजपनि विरोध
- बालेन र रविबीच ४५ मिनेट भेटवार्ता, यी विषयमा भए छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- सुनको मूल्य घट्यो, चाँदी भने बढ्यो
- नेको इन्स्योरेन्सको सञ्चालकमा मिनराज पोखरेल नियुक्त
- डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
- साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो, वर्षामै दर्शनका लागि पुगे श्रद्धालु
- सोमबार देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको चेतावनी
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल
- भोलि किन बोलायो राप्रपाले केन्द्रीय कार्यसम्पादन समिति बैठक ?
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो




प्रतिकृया