आज बढ्यो सुनको मूल्य, तोला कति ?
प्रकाशित मिति
२०८३ असार २ गते, मंगलवार ११:२६
२ असार २०८३ काठमाडौं – आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यता, चाँदी भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९९० रुपैयाँमा किनबेच भइरहेको हो ।

Related
Recent News
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह
- राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल अख्तियारको नियन्त्रणमा
- सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- आज बढ्यो सुनको मूल्य, तोला कति ?
- सातै प्रदेशले ल्याए बजेट, बागमतीको सबैभन्दा ठूलो, गण्डकीको सबैभन्दा सानो
- सुदूरपश्चिम प्रदेशको बजेट ३७ अर्ब ७० करोड, पूर्वाधार र सेवा प्रवाहमा जोड
- यस्तो छ आजको मौसम
- विश्वकपमा केप भर्डेको ऐतिहासिक सुरुआत, स्पेनसँग गोलरहित बराबरी
- नेपाल बैंकका ग्राहक तथा कर्मचारीले भारतको इन्द्रप्रस्थ अस्पतालमा छुट पाउने
- कोशी प्रदेशको बजेट ४० अर्ब ४४ करोड, पूर्वाधार र कृषि प्राथमिकतामा(पूर्णपाठ)
Crime
Politics
- अमेरिका–इरान शान्ति सम्झौताको अवसर उपयोग गर्न सरकारलाई नेकपाको आग्रह
- कांग्रेस क्रियाशील सदस्यता अध्यावधिकको समय आज सकिँदै
- प्राविधिक कारण देखाउँदै रास्वपा बागमती प्रदेश अधिवेशनको निर्वाचन स्थगित
- रास्वपा बागमती प्रदेश सभापतिमा चार जनाको प्रतिस्पर्धा, सांसद भण्डारीले फिर्ता लिए उम्मेदवारी
- रास्वपाको संगठन विस्तार तीव्र : ५६ जिल्लामा अधिवेशन सम्पन्न, मधेशका सबै जिल्लामा चुनावी प्रतिस्पर्धा




प्रतिकृया