निर्वाचन कानुन परिमार्जन विधेयक मस्यौदा गृह मन्त्रालयलाई पठाइयो(पूर्णपाठ)
प्रकाशित मिति
२०८३ जेष्ठ २२ गते, शुक्रबार ०५:२९
२२ जेठ २०८३ काठमाडौं – निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा गृह मन्त्रालयमा पठाएको छ। आयोगले हाल प्रचलित विभिन्न सात वटा ऐनलाई एकीकृत गर्दै तयार पारेको विधेयकको प्रारम्भिक मस्यौदा यसअघि २०८० असार १८ गते सरकारलाई पठाएको थियो। तर उक्त मस्यौदा लामो समयसम्म गृह मन्त्रालयमै थन्किएको थियो।

पछि भदौमा भएको जनजी आन्दोलन र त्यसपछिको राजनीतिक अवस्थासँगै संसद् विघटन भएपछि गृह मन्त्रालयले उक्त मस्यौदा पुनः निर्वाचन आयोगमै सुझावका लागि फिर्ता पठाएको थियो।
नयाँ मस्यौदामा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार, विद्युतीय भोटिङ मेसिनको प्रयोग तथा ‘नो भोट’ को व्यवस्था समेटिएको छ।
Related
Recent News
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
- सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया