परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, औपचारिक भ्रमण सुरु
प्रकाशित मिति
२०८३ जेष्ठ २२ गते, शुक्रबार ०५:००
२२ जेठ २०८३ काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका क्रममा भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। उनलाई नयाँ दिल्लीमा भारतका अतिरिक्त सचिव (उत्तर) मनु महावरले स्वागत गरेका हुन्।

भ्रमणका क्रममा मन्त्री खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षहरूमा छलफल हुने जनाइएको छ।
छलफलका प्रमुख एजेन्डामा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्ध विस्तारलगायत विषय समावेश छन्। दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र आपसी सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री खनाल २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
Related
Recent News
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
- सुनको मूल्य एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँले घट्यो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया