• ६ असोज २०८३, मंगलबार
  • २ः०६ दिउँसो

सरकारद्वारा २९ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

प्रकाशित मिति

२०८३ जेष्ठ १३ गते, बुधबार ०८:०१

१३ जेठ २०८३ काठमाडौं – सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।

National Life

निर्णयअनुसार नारायण प्रसाद भण्डारी लाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ भने राम कुमार श्रेष्ठ लाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पठाइएको छ।

त्यस्तै गणेश पौडेल लाई कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको सरकार स्रोतले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

हेर्नुहाेस् सरुवा सूची

प्रतिकृया