• ६ असोज २०८३, मंगलबार
  • ४ः५९ बेलुका

सुनको मूल्य फेरि उकालो, प्रतितोला कति ?

प्रकाशित मिति

२०८३ बैशाख २५ गते, शुक्रबार ११:११

२५ बैशाख २०८३ काठमाडौं- नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्ने क्रम जारी रहेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले वृद्धि भएको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२० रुपैयाँले वृद्धि भई ५ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया