• २४ भदौ २०८३, बुधबार
  • ७ः१८ बिहान

देशका विभिन्न विशिष्ट व्यक्तित्वहरुले टिका ग्रहण

प्रकाशित मिति

२०७६ आश्विन २८ गते, मंगलवार ०५:४५

काठमाडौँ, नेपालीहरुको महान् चाड विजया दशमी दशैंको अवसरमा देशका विभिन्न विशिष्ट व्यक्तित्वहरुले टिका ग्रहण गर्नुभएको छ ।

National Life

नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, प्रदेश नंं तीनका सांसद, शसीजंग थापा, स्वरस्वती बाटी, सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाललगायतको टिमले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, नेकपाका उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेललगायत सबैलेदशैंको टिका ग्रहण गर्नु भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया