• १७ असोज २०८३, शनिबार
  • ४ः०० बिहान

प्रधानमन्त्री शाह किन कोसी र कर्णालीका सांसदसँग जुटे छलफलमा ?

प्रकाशित मिति

२०८२ चैत्र १६ गते, सोमबार ०१:३०

१६ चैत,२०८२ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले कोसी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरेका छन्। सोमबार मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सबै दलका सांसदसँग छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

National Life

सचिवालयका अनुसार, कोसी र कर्णालीका सबै दलबाट निर्वाचित सांसदहरूसँग छलफल चलिरहेको छ र आगामी दिनमा चरणबद्ध रूपमा अन्य प्रदेशका सांसदसँग पनि छलफल गरिनेछ।

यसअघि आइतबार प्रधानमन्त्री शाहले मन्त्रीहरूसँग पनि छलफल गरेका थिए। साथै, आज दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने कार्यक्रम रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया