• ४ साउन २०८३, सोमबार
  • २:१९ बिहान

नेपाल नागरिक उड्ड्ययन प्राधिकरणमा ७५ कर्मचारी माग, आवेदन खुल्यो

प्रकाशित मिति

२०८२ चैत्र ६ गते, शुक्रबार १०:३५

काठमाडौं — नेपाल नागरिक उड्ड्ययन प्राधिकरणले विभिन्न पदहरूमा ७५ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ।

प्राधिकरणले प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदहरूमा कर्मचारी माग गरेको जनाएको छ। इच्छुक र योग्य नेपाली नागरिकले तोकिएको योग्यता अनुसार आवेदन गर्न सक्नेछन्।

Kamana Sewa

आवेदन प्रक्रिया अनलाइन माध्यमबाट चैत २६ गतेसम्म खुला रहनेछ। दोब्बर दस्तूर तिरेर आवेदन दिन चाहनेले वैशाख ३ गतेसम्म दरखास्त पेश गर्न सक्नेछन्।

Classic Tech Desktop

प्रतिकृया