• १८ असोज २०८३, आइतबार
  • ९ः४१ बिहान

आज किन बस्दै छ रास्वपा सचिवालय बैठक ?

प्रकाशित मिति

२०८२ चैत्र १ गते, आईतवार ०९:१७

१ चैत,२०८२ काठमाडौं-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार शनिबार बस्ने भनिएको बैठक आज बिहान १० बजे पार्टी कार्यालय बनस्थलीमा बस्न लागेको हो।

National Life

बैठकमा मुख्य रूपमा समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा निर्णय गरिने बताइएको छ। पार्टी स्रोतका अनुसार आगामी राजनीतिक प्रक्रिया र आन्तरिक तयारीबारे पनि बैठकमा छलफल हुने सम्भावना रहेको छ।

प्रतिकृया