• १९ असोज २०८३, सोमबार
  • ११ः१० बिहान

गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी, कांग्रेस र एमाले पछि

प्रकाशित मिति

२०८२ फाल्गुन २५ गते, सोमबार ०५:२७

गोरखा- गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।गुरुङले २९ हजार ८९६ मत ल्याएर प्रतिद्वन्द्वीहरूलाई पछाडि पारेका हुन्।

National Life

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत पाएका छन्।

त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत, र एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत पाएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया