• १८ असोज २०८३, आइतबार
  • १०ः५२ बिहान

९३ लाख ६० हजार ७६९ मत गणना हुँदा राप्रपाको तीन लाख १६० मत

प्रकाशित मिति

२०८२ फाल्गुन २५ गते, सोमबार ०५:२०

२५ फाल्गुन,२०८२ काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ तीन लाख १६० मत प्राप्त गरेको छ।

National Life

२१ फागुनमा भएको मतदानको समानुपातिक गणना हाल चलिरहेको छ। अहिलेसम्म ९३ लाख ६० हजार ७६९ मत गणना हुँदा राप्रपाको मत कूल सदर मतको ३.१९% पुगेको छ।

प्रतिनिधिसभामा समानुपातिकबाट प्रतिनिधित्व पाउन कम्तीमा ३% मत आवश्यक पर्दछ। यस अनुसार, राप्रपाले आवश्यक न्यूनतम प्रतिशत पूरा गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया