• १९ असोज २०८३, सोमबार
  • १०ः४० बिहान

जेनजी प्रदर्शनबारे प्रतिवेदन बुझाउन आयोग सिंहदरबार पुगे

प्रकाशित मिति

२०८२ फाल्गुन २४ गते, आईतवार ११:४४

२४ फाल्गुन,२०८२ काठमाडौं- पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगका पदाधिकारीहरू सिंहदरबार पुगेका छन्। आयोगले असोज ५ मा गठन भई भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन सम्बन्धी अनुसन्धान गरेको थियो।

National Life

आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्य रहेका छन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउने तयारी गरेका छन्।

प्रतिकृया