• १९ असोज २०८३, सोमबार
  • ५ः५५ बेलुका

चितवनमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुई पक्राउ

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ०३:०४

२१ फाल्गुन,२०८२ चितवन- भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमुना मावि मतदानस्थल अगाडि निर्वाचन विरोधी पम्प्लेट प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

National Life

पक्राउ पर्नेमा सुमन श्रेष्ठ (धादिङ गल्छी गाउँपालिका–१ घर भई हाल भरतपुर–७ बस्ने) र २१ वर्षीय किरण गौतम रहेका छन्। दुबै जनालाई चितवन जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

प्रतिकृया