• १९ असोज २०८३, सोमबार
  • ५ः२८ बेलुका

प्रतिनिधिसभा निर्वाचन: दिउँसो ३ बजेसम्म देशभर ७६ लाख मत खसे

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ०४:४०

२१ फाल्गुन,२०८२ काठमाडौं – प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म देशभर जारी रहेको छ।

National Life

देशभरिका १६५ निर्वाचन क्षेत्रमा अहिलेसम्म ७६ लाख मत खसेको छ। १०,९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

हालसम्म कुल मतदाताको करिब ४० प्रतिशतले मतदान गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया