• १९ असोज २०८३, सोमबार
  • ५ः२८ बेलुका

निर्वाचन आयोग आज साँझ पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ०४:४९

२१ फाल्गुन,२०८२ काठमाडौं–  निर्वाचन आयोगले आज प्रतिनिधि सभा निर्वाचनका क्रममा मतदानसम्बन्धी जानकारी दिन साँझ करिब ६:१५ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।

National Life

पत्रकार सम्मेलन आयोगको मिडिया सेन्टरको हलमा हुनेछ। मतदान बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म जारी रहनेछ।

दिउँसो २ बजेसम्म देशभर करिब ३३ प्रतिशत मतदाता मतदानमा सहभागी भइसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया