• १९ असोज २०८३, सोमबार
  • ६ः२४ बेलुका

सर्लाही बलरा–४ मा मतदान रोकियो, विवाद मिलाउने प्रयास जारी

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ११:४५

२१ फाल्गुन,२०८२ सर्लाही- सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री प्राथमिक विद्यालय मतदान केन्द्रमा विवादका कारण मतदान रोकिएको छ।

National Life

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहित सुरक्षा निकायका अधिकारी अहिले विवाद मिलाउने प्रयासमा रहेका छन्। रास्वपा उम्मेदवार अमरेशकुमार सिंह केहीबेरअघि मतदान केन्द्र पुगेका थिए, जसपछि विपक्षीले विवाद भएको आरोप लगाएका छन्।

यसअघि बलरा–१ मा पनि केहीबेर तनाव भएको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया