• १९ असोज २०८३, सोमबार
  • ५ः२७ बेलुका

ओखलढुङ्गामा गोली चलेको खबर झूटो : प्रहरी

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ११:३६

२१ फाल्गुन,२०८२ ओखलढुङ्गा- ओखलढुङ्गामा मतदान कार्य शान्तिपूर्ण रुपमा जारी रहेको प्रहरीले स्पष्ट पारेको छ। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा मतदान केन्द्रमा झडप भएको र गोली चलेको भनी भिडियो भाइरल भए पनि जिल्ला प्रहरी कार्यालयका डीएसपी मदन केसीले यो पूर्णरुपमा झूटो र भ्रामक सूचना भएको बताए।

National Life

प्रहरीले गलत अफवाह फैलाएर आम नागरिकमा त्रास सिर्जना गर्नेहरूलाई पहिचान गरी कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया