• १९ असोज २०८३, सोमबार
  • ७ः०० बेलुका

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गोरखाबाट गरे मतदान

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ११:०५

२१ फाल्गुन,२०८२ काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आज गोरखाबाट मतदान गरेका छन्। उनले गोरखाको पालुङटार–१, अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रमा आफ्नो मत हालेका हुन्।

National Life

डा. भट्टराईले यस पटक उम्मेदवारी दर्ता गरे पनि पछि फिर्ता लिएका थिए।

प्रतिकृया