• १९ असोज २०८३, सोमबार
  • ६ः२७ बेलुका

झापा–५ मा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण मतदान जारी

प्रकाशित मिति

२०८२ फाल्गुन २१ गते, बिहीबार ११:१३

२१ फाल्गुन,२०८२ झापा- प्रतिनिधि सभा निर्वाचनमा देशकै ध्यान केन्द्रित रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ मा शान्तिपूर्ण मतदान भइरहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार झापा–५ का विभिन्न मतदान केन्द्रमा मतदान भइरहेको छ।

National Life

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि यो क्षेत्रमा सबैभन्दा बढी उम्मेदवारी परेको छ।

सो क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा निवर्तमान काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) लगायतका उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।

Classic Tech Mobile
Classic Tech Desktop

झापा–५ मा कुल एक लाख ६३ हजार ३७९ मतदाता रहेका छन्।

प्रतिकृया