बालेन शाह: उद्योगहरू देशको मेरुदण्ड हुन्
प्रकाशित मिति
२०८२ माघ २२ गते, बिहीबार ०१:१०
२२ माघ,२०८२ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन शाहले उद्योगलाई देशको मेरुदण्ड भएको बताएका छन्। उदयपुर सिमेन्ट उद्योगमा पुगेको फोटोसहित सामाजिक सञ्जालमा उनले उद्योगहरूको विकासले देशमा रोजगारी, राष्ट्रिय आय र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्उ,“द्योगहरू देशको मेरुदण्ड हुन । उद्योगहरूको विकासले देशमा रोजगारीको अवसर सिर्जना हुने राष्ट्रिय आय बढाउन सहयोग गर्ने साथै देशको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ।
उदयपुर सिमेन्ट जस्तो उधोगलाई राज्यले संरक्षण तथा प्रबर्द्धन गर्नु पर्छ ।”

Related
Recent News
- रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु, कांग्रेस–एमालेका शीर्ष नेता अनुपस्थित
- ग्लोबल आइएमई अवकाश कोषका योगदानकर्तालाई रकम स्थानान्तरण गर्न आग्रह
- विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको देशव्यापी अभियान, ७ प्रदेशमा १५ सय बिरुवा रोपियो
- नबिल बैंकको डिजिटल फड्को: ‘पीटूपी’ रेमिट्यान्स सेवाबाट अब सिधै खातामा पैसा पठाउन सकिने
- आजबाट बजेटमाथि छलफल सुरु, अर्थमन्त्री वाग्लेले विनियोजन र ऋण उठाउने विधेयक पेश गर्ने
- साउनदेखि सरकारी कर्मचारीका लागि स्वास्थ्य बीमा अनिवार्य, बजेट दोब्बर
- यस्तो छ आजको मौसम
- रास्वपाको बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न, जिल्ला सभापतिहरू चयन
- आइतबार सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामा ८ हजार २०० रुपैयाँले सस्तो
- पश्चिमी न्यून चापीय रेखाको प्रभाव : केही स्थानमा वर्षा, तराईमा तातो दिनको सम्भावना
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- रास्वपाको बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न, जिल्ला सभापतिहरू चयन
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने




प्रतिकृया