उम्मेदवारले सवारी अनधिकृत प्रयोग गरे २५ हजारसम्म जरिवाना, र्याली गर्न निषेध
प्रकाशित मिति
२०८२ माघ २२ गते, बिहीबार १२:५८
२२ माघ,२०८२ काठमाडौं – निर्वाचन आयोगले प्रचार–प्रसारमा अनाधिकृत सवारी प्रयोग गर्ने उम्मेदवार, दल वा प्रतिनिधिलाई २५ हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रावधान लागू गरेको छ। आयोगले तोकेको संख्या भन्दा बढी सवारी प्रयोग गर्न नपाइने, सरकारी तथा सार्वजनिक संस्था, शिक्षण संस्था र गैरसरकारी संस्थाको सवारी प्रयोग गर्न पूर्ण रोक लगाएको छ।
आचारसंहिताअनुसार अनुमति नलिई सवारी चलाउने वा सवारीमा अनधिकृत प्रचार सामग्री राख्नेले सवारी अवधि भरका लागि कब्जामा पर्नेछन्। साथै सवारी उपलब्ध गराउने अधिकारीमाथि पनि विभागीय कारबाही हुनेछ।

उम्मेदवारले प्रचार–प्रसारका लागि आफ्नो निर्वाचन क्षेत्रमा बढीमा दुईवटा हलुका सवारी (२/३/४ पाङ्ग्रे) मात्र प्रयोग गर्न पाउने छन्। दुर्गम क्षेत्रमा सवारी नचल्ने स्थानमा बढीमा चारवटा घोडा प्रयोग गर्न पाइने व्यवस्था छ।

Related
Recent News
- रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु, कांग्रेस–एमालेका शीर्ष नेता अनुपस्थित
- ग्लोबल आइएमई अवकाश कोषका योगदानकर्तालाई रकम स्थानान्तरण गर्न आग्रह
- विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको देशव्यापी अभियान, ७ प्रदेशमा १५ सय बिरुवा रोपियो
- नबिल बैंकको डिजिटल फड्को: ‘पीटूपी’ रेमिट्यान्स सेवाबाट अब सिधै खातामा पैसा पठाउन सकिने
- आजबाट बजेटमाथि छलफल सुरु, अर्थमन्त्री वाग्लेले विनियोजन र ऋण उठाउने विधेयक पेश गर्ने
- साउनदेखि सरकारी कर्मचारीका लागि स्वास्थ्य बीमा अनिवार्य, बजेट दोब्बर
- यस्तो छ आजको मौसम
- रास्वपाको बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न, जिल्ला सभापतिहरू चयन
- आइतबार सुन र चाँदीको मूल्य घट्यो, सुन तोलामा ८ हजार २०० रुपैयाँले सस्तो
- पश्चिमी न्यून चापीय रेखाको प्रभाव : केही स्थानमा वर्षा, तराईमा तातो दिनको सम्भावना
Crime
- सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ
- गुण्डागर्दीमा संलग्न १८ जना पक्राउ, ‘सानुभाइ’ समेत नियन्त्रणमा
- काठमाडौंमा रातभर प्रहरीको सर्च अपरेशन, १९५ जना पक्राउ
- धनुषामा सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ
- मालपोत कार्यालय पर्सा प्रकरण : २ करोड ९३ लाख हिनामिना आरोपमा पाँच कर्मचारीविरुद्ध मुद्दा
Politics
- रास्वपाको बागमती प्रदेशमा ९ जिल्लाको अधिवेशन सम्पन्न, जिल्ला सभापतिहरू चयन
- मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले
- कांग्रेसका ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै गरे सदस्यता अद्यावधिक
- राप्रपामा ठूलो विभाजन, धवलशमशेर राणासहित १८३ नेता–कार्यकर्ताद्वारा पार्टी परित्याग
- एमालेको २ दिने कार्यशाला सम्पन्न हुँदै, ओलीले उद्घाटन गरेपछि शंकर पोखरेलले समापन गर्ने




प्रतिकृया