• १९ असोज २०८३, सोमबार
  • १०ः३५ राती

दैनिक सुनको मूल्य नयाँ रेकर्डमा, चाँदी पनि बढ्यो

प्रकाशित मिति

२०८२ माघ १५ गते, बिहीबार १२:३६

१५ माघ,२०८२  काठमाडौं – सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्दै तोलामा ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। आज सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

National Life

साथै, चाँदीको मूल्य पनि बढेको छ। आज प्रतितोला चाँदी २०५ रुपैयाँले बढेर ७ हजार ५०५ रुपैयाँ पुगेको छ।

प्रतिकृया