• २ असोज २०८३, शुक्रबार
  • ५ः५७ बिहान

चुनावी प्रचारको विषयमा हर्क साम्पाङविरुद्ध उजुरी

प्रकाशित मिति

२०८२ माघ १२ गते, सोमबार ०३:४७

१२ माघ,२०८२ काठमाडौं – धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध चुनावी प्रचारमा बालबालिकाको प्रयोग भएको आरोपमा उजुरी दर्ता भएको छ।

National Life

धरान नगर बाल सञ्जालले आइतबार निर्वाचन अधिकृतको कार्यालय र धरान प्रहरीले उजुरी दर्ता गर्दै कानुनअनुसार कारबाहीको माग गरेको हो। उजुरीमा बालबालिका ऐन, २०७५ विपरीत राजनीतिक गतिविधिमा संलग्न गरिएको उल्लेख गरिएको छ।

निर्वाचन अधिकृतले उजुरीको अध्ययन गरेर आवश्यक कदम चाल्ने बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया