• १९ असोज २०८३, सोमबार
  • ११ः०८ राती

राष्ट्रिय सभा निर्वाचन:मध्यान्हसम्म २३० मत खस्यो

प्रकाशित मिति

२०८२ माघ ११ गते, आईतवार ०१:३०

११ माघ,२०८२ बुटवल- राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशमा मतदान जारी छ। मध्यान्ह १२ बजेसम्म जम्मा २३० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

National Life

प्रदेश सभा तर्फ महिला २७ र पुरुष ४० गरी जम्मा ६७ मत खसेका छन् भने स्थानीय तह तर्फ महिला ६१ र पुरुष १०२ गरी जम्मा १६३ मत खसेको छ।

बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन आयोगले जानकारी दिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया