• १९ असोज २०८३, सोमबार
  • ११ः०८ राती

राष्ट्रिय सभा निर्वाचन: सातै प्रदेशमा ५०% भन्दा बढी मत खस्यो

प्रकाशित मिति

२०८२ माघ ११ गते, आईतवार ०२:०२

११ माघ,२०८२ काठमाडौं –  आज सातै प्रदेशको राजधानीमा राष्ट्रिय सभा सदस्य निर्वाचन जारी छ। बिहान ९ बजे सुरु भएको मतदान दिउँसो ३ बजे सम्म चल्नेछ।

National Life

१२:४५ बजेसम्म कोसी प्रदेशमा ३१३, मधेसमा २२७, बागमतीमा २१७, गण्डकीमा १८०, लुम्बिनीमा १६३, कर्णालीमा १४५ र सुदूरपश्चिममा १८६ मत खसेको निर्वाचन आयोगले जनाएको छ।

कोसी प्रदेशको खस–आर्यतर्फको एक पदमा नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। बाँकी १७ पदका लागि मतदान जारी छ।

Classic Tech Mobile
Classic Tech Desktop

मतदाता प्रदेशसभा सदस्य, स्थानीय तह प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष रहेका छन्।

प्रतिकृया